२०७७ सालको तिहारसँग सम्बन्धित दिनहरू –

सोम, कार्तिक २४, २०७७ (1 year ago)

1. वि.सं. २०७७ कार्तिक २७ गते बिहिवार यमदीपदान
2. वि.सं. २०७७ कार्तिक २८ गते, शुक्रवार   —  कागतिहार, धन्वन्तरी जयन्ती,धनत्रयोदशी(धन्तेरस)
3. वि.सं. २०७७ कार्तिक २९ गते,
शनिवार   — कुकुरतिहार,नरकचतुर्दशी,लक्ष्मीपुजा,सुखरत्रि
4. वि.सं. २०७७ कार्तिक ३० गते, आइतवार   — औंशी, म्हपूजा, गाइगोरूपूजा,गोबलिपूजा,हलीतिहार
5. वि.सं. २०७७ मङ्सीर १ गते, सोमवार — ने.सं.११४१ प्रा.गोवर्ध्दनपूजा,यमव्दितीया,भाइटीका(किजापूजा) (भाइटीकाको शुभसमय बिहान ११: ३७ बजे)