२०७८ सालको तिहारपर्व सँग सम्वन्धित दिन तथा साईतहरू
शुक्र, कार्तिक १२, २०७८ (9 months ago)
२०७८ सालको तिहारपर्व सँग सम्वन्धित दिन तथा साईतहरू
१) वि.सं. २०७८ कार्तिक १६ गते, मंगलवार – यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती ।
२) वि.सं. २०७८ कार्तिक १७ गते, बुधवार – काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने)
३) वि.सं. २०७८ कार्तिक १८ गते, विहिवार – लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।
४) वि.सं. २०७८ कार्तिक १९ गते, शुक्रवार – गोबर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२ प्रारम्भ ।
५) वि.सं. २०७८ कार्तिक २० गते, शनिवार – यमद्वितीया भाइटीका ,(किजापूजा) विहान ११ः२ बजे ।