प्रेस विज्ञप्ति

बुध, फागुन ११, २०७८ (5 months ago)

यस समितिको गठन आदेश २०७७ को दफा ७ को उपदफा () र () अनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति लिएर मात्र पात्रौ तथा भित्ते पात्रो प्रकाशन गर्नुपर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । यस सन्दर्भमा बजार अनुगमन कार्य भइरहेको छ । समितिको स्वीकृतिबिना प्रकाशित भएका पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो (क्यालेण्डर) पाइएमा कारबाही हुने व्यहोरा जानकारी गराइन्छ । विशेष जानकारीका लागि समितिको कार्यालय (नारायणहिटी दरबार परिसरमा सम्पर्क गर्न वा मोबाइल नम्बर ९८४१६८८८८९ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।