प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

ज्योतिष तथा कर्मकाण्ड प्रशिक्षणबारे सूचना

ज्योतिष तथा कर्मकाण्ड प्रशिक्षणबारे सूचना

यस समितिद्वारा हरेक वर्ष सञ्चालन गरिँदै आएको ६ महिने ज्योतिष तथा कर्मकाण्ड विषयको प्रशिक्षण कार्यक्रम यस वर्ष २०८२ चैत्र महिनादेखि नियमित सञ्चालन हुने व्यहोरा सबैमा सूचित गरिन्छ । सम्पूर्ण इच्छुक प्रशिक्षार्थीहरूले कार्यालयमा सम्पर्क गरेर शुल्क भुक्तानी गरी शिघ्र आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ ।

 

कक्षा सञ्चालन हुनेः
स्थानः नारायणहिटी दरबार परिसर
समयः कार्यालय समयपछि