यस समितिबाट अनुभवी प्रशिक्षकहरूबाट प्रयोगात्मक रूपमा
आधुनिक शिक्षण प्रविधिद्वारा ज्योतिष तथा कर्मकाण्डसम्बन्धी कक्षाहरू २०६३ सालदेखि निरन्तर
सञ्चालन भइरहेका छन् ।
सामान्यरूपमा ज्योतिष तथा कर्मकाण्डको पेशा
अपनाइरहेका र यो पेशामा संलग्न हुन चाहने तथा यसको अनुभव एवं ज्ञान गर्न चाहने
व्यक्तिहरूको माग र आवश्यकता समेत महसुस गरी ...
नेपालमा प्रचलित वैदिक कर्मकाण्डहरू शास्त्रीयताका
आधारमा शुद्धरूपमा प्रचलित होऊन् भन्ने उद्देश्यले छ महिना अवधिको वैदिककर्मकाण्ड
प्रशिक्षण कार्यक्रम संचालन गर्नु आवश्यक ठानी ...