२०८३ सालको बडादशैंका साइतसम्बन्धी विज्ञप्ति
विक्रम संवत् २०८३ सालको बडादशैंको शुभ अवसरमा गरिने विभिन्न कृत्यहरूको
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा निर्णीत शुभसाइतहरू निम्नानुसार रहेको व्यहोरा प्रस्तुत गरिनुका साथै यस समितिको तर्फबाट बडादशैं २०८३ को शुभकामना समेत व्यक्त गर्दछौं ।