विज्ञप्ति
२०८३ सालको पञ्चाङ्ग तथा नेवारी महिनाहरू प्रकाशित गरिएकाे व्याेहरा जानकारी गराइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्धारा २०८३ सालको राष्ट्रिय पञ्चाङ्गम् तथा नेवारी महिनाहरु वेबसाइट पेजको डाउन्लोड पृष्ठमा प्रकाशित गरिएको जानकारी गराउदछौं ।
लिङ्क:
राष्ट्रिय पञ्चाङ्गम्ः राष्ट्रिय पञ्चाङ्गम् २०८३
नेवारी महिनाहरु २०८३: २०८३ नेवारी महिनाहरु
राष्ट्रिय आर्थिक गणना २०८२